एमालेमा थप ४३ जना केन्द्रीय सदस्य मनोनित


काठमाडौँ, २६ मङ्सिर । नेकपा एमालेले केन्द्रीय कमिटीमा थप ४३ जनालाई मनोनित गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट ती सदस्यहरूको मनोनित भएका हुन् । 

एमाले केन्द्रीय कमिटी सदस्यमा हिजो केन्द्रीय कमिटी सदस्य अस्वीकार गरेका लालबाबु पण्डित देखि लिएर झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँ समेत छन् रहेका छन् । 

मनोनित केन्द्रीय सदस्यहरूमा :-

१) मानवीर राई

२) ऐन महर

३) चन्द्रमोहन गौचन

४) रतननाथ योगी

५) दल फडेरा

६) रमेश पौडेल

७) सूर्य पाठक

८) हरि घिमिरे

९) पदम गिरी

१०) युवराज बाँस्कोटा

११) यज्ञबहादुर बोगटी

१२) विशाल भट्टराई

१३) बद्री न्यौपाने

१४) रूपनारायण श्रेष्ठ

१५) उद्धव रेग्मी

१६) प्रेम दंगला

१७) भीम केसी

१८) सुवास देवकोटा

१९) हरिकृष्ण व्यञ्जनकार

२०) इन्दिरा गौतम

२१) सरस्वती चौधरी

२२) लालबाबु पण्डित

२३) यमुना रोका

२४) कल्पना चापागाईं

२५) आशा विक

२६) उमा कोइराला

२७) नैनकला ओझा

२८) मञ्जु गुरुङ

२९) इन्दिरा सञ्जेल

३०) विमला अर्याल

३१) गीता कार्की

३२) शान्ति अधिकारी

३३) रुक्मिणी राना

३४) तारादेवी गुरुङ

३५) सविता यादव

३६) विषमलाल अधिकारी

३७) रेसम लामा

३८) गोविन्द दुवाल

३९) दुर्गा प्रसाईँ

४०) चन्द्रबहादुर विश्वकर्मा

४१) सहदेव बोटी

४२) बालसिंह काउछा

४३) कृष्ण केसी

प्रतिक्रिया दिनुहोस्