सरकारद्वारा गरिबी निवारण कोषको खारेजी


काठमाडौँ, १५ जेठ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आज आर्थिक वर्ष २०७८\९८ को वजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले बताएका छन् । 

अर्थ मन्त्री विष्णु पौडेलले यो कोष अन्तर्गत भएका संस्थालाई सहकारी बनाइने घोषणा गरेका छन् । 

कोषको मातहत रहेको रकमालाई सहकारीकै सुरूआती पुँजीमा रूपान्तरण गरिने सरकारको नीति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्