कोरोनाबाट इनरुवाकी एक महिलाको मृत्यु


धरान ,१७ असोज । कोरोना संक्रमित एक महिलाको आज बिहान ४ ः ३० बजे धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरूवा ४ की २८ वर्षीय महिला रहको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले  जनाएका छन् ।
उनका अनुसार असोज ८ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा उपचाररत ति महिलाको कुनैपनि दिर्घरोग नदेखिएको डा. श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्