मोटरसाईकल दुर्घटना हुर्दा एक युवाको मृत्यु


सुनसरी ,१५ असोज । सुनसरीको हरिनगरा स्थित रोडमा रहेको बिजुलीको पोलमा मोटरसाइकल ठोकिन्र्दा एक पुरुषको मृत्यु भएको छ ।
हरिनगर गाउँपालिकाका ३५ वर्षीय दिनेश मण्डलको  गएराती मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
हरिनगरा स्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाइ नजिकै रहेको नहरमा उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकलले किचेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्